- Get link
- Other Apps
गायक शिवराम शाही गायक क्षेत्रमा मात्र नभएर मोडेल मापनी जम्दै|Re.....
सर्जक गायक शिवराम शाही गायक मात्र नभएर मोडेल मा पनि जम्दै आएका छन!
उनले अहिले सम्म लोकदोहोरी गीत मात्र नभएर आधुनिक गितहरु सहित गरेर दर्जनौं गीत मा स्वर दिसकेको बताएका छन!
उनी अहिले आफ्नै काम को बिजि व्यस्तता भए पनि गीत संगीत क्षेत्रमा स्वर देखि मोडेल सम्म गर्दै बजारमा देखि रहेका छन,! भन्छन् बाल्यकाल मा बनजङलमा जादा पनि उनी गीत गाउने देखि लिएर मोबाइल बाट भिडियो खिचेर अभिनय गरेको बताउछन् !!अहिले मेरो सपना पूरा भयो भनेर, एकदमै खुशी छु र आफ्नै कम्पनीको गीतहरु म्युजिक भिडियो हरुमा देखिन पाउँद झनै खुशी तुल्याएको छ,! उनिलाई ।
उनि भन्छन् जब गीत संगीत मा लागे, तेहा देखि मलाई साथ सपोर्ट गर्दै आउनु भएको राधिका म्युजिक प्रा.लि को प्रबन्धक मेरो प्यारो दाजु DP Magar, दाजु नै हो मलाई एहा सम्म पुर्याउने , उहालाई म आफुलाई भुलेर पनि प्यारो दाजुलाई भुल्न सक्दिन , भनेर , र सधै एसरी नै साथ पाइरहेने छु,! भन्दै केही सन्देश पनि गरेका छन!
®®®Radhikamusic.blogspot.com
तपाईंहरु सग पनि गीत संगीत समन्धी केही लेख्नु छ र हाम्रो Website मा राख्न र आफ्नो कलाकारिता लाई अगाडि बढाउन चाहानुहुन्छ ??एदि चाहानुहुन्छ भने हामिलाई email गर्नुहोला!! Radhikamusic@gmail.com
यश भिडियो उत्पादक तथा बितरक राधिका म्युजिक प्रा.लि मार्फत बजारमा आएको छ!!
Vocal: Puskal Sharma&Radhika Adhikari
Lyrics: Dewan Tamang Rumba
Music: Dewan Tamang Rumba
Arranger: Bijay Kumar Thapa
Artist: Sarika K C & Shivram Shahi
Camera: Tanka KC
Edit: Bikash Gyawali
Director: Madan Khadka
Post Produuction-Radhika Music Films
contact Us on Whatsap-+977-9840382565
Subscribe us youtube-
https://www.youtube.com/channel/UCVCG...
Find Us on Facebook-
https://www.facebook.com/RadhikaMusic...
Popular posts from this blog
केही महिना देखिमात्र संचालन मा आएको एस.के म्युजिक प्रा.लि नंया नाम बाट नंया काम को सुरुवात...
बिगत केही महिना देखि मात्र संचालन मा आएको र भर पर्दो विस्वासीलो सस्तो सुलभ साथै गुणस्तरीय काम गर्दै आएको एस.के म्युजिक प्रा.लि ले छोटो समयमा नै सबै को मन जित्न सफल भइ चर्चा परिचर्चा कमाएर, धेरै संगीत प्रेमी कलाकार हरुलाइ बटुल्न सफल भएको कम्पनी संचालन गर्न नमिल्ने भएको ले उक्त कम्पनी लाई राधिका डिजिटल प्रा.लि नाम बाट संचालन मा ल्याउने र सेवासुबिधा युक्ति काम गरेर,अझै तपाइहरुको साङ्केतिक यात्रामा सधैभर सहयात्री बनेर नब कलाकारहरूलाई बिशेष सौलियत, विशेष छुट का साथ काम गरि, कम्पनी संचालन मा ल्याउने यसै कम्पनी का प्रबन्धक डम्मर पुलामी मगर ले बताएका छन ।
राधिका डिजिटल म्युजिक प्रा.लि बाट पाउने सेवा सुबिधाहरु ।
१.एल्बम कबर तपाइहरुकै रोजाइ मा उपलब्धि गराइने छ ।
२. अरेन्ज १देखि २दिन मा उपलब्धि गराइने छ।
3. अरेन्ज भोकल भए लगत्तै अडिओ गित १५ देखि २० दिन मा उपलब्ध गराइनेछ ।
४.अर्जेन्ट गित एक हप्तामा उपलब्ध गराइने छ । भने लाग्ने लगत भन्दा २००० बढी लाग्ने छ ।
५.प्रत्येक गित को you-tube प्रोमो+ f.m + Crbt Prbt उपलब्ध गराइने छ।
६.म्युजिक भिडियो हरु Tv Channel हरुमा प्रचारप्रसार गरिने छ ।
७. नव …

अाफ्नाे पहिलाे प्रेम मा धाेका खाएपछी सौगात दाहाल प्रवास साउदिमा रुदै भिडियो सहित!!
गाेरखा जिल्ला केराबारि सिरान्चाेक गा. पा मा जन्मनु भएका अति मिलन सार स्वार का धनी अत्याधिक लाेक दाेहाेरि लाई माया गरि हर पल पल गाउँ घर मेला पात मा गुन गुनाई रहनि साैगात दाहाल काे सपना थियाे सर्जक बनी एल्बम निकाल्ने गरिव का कारण साउदि अबर पुगेका थिए केही समय पच्छातखाए अाफ्नाे पहिलाे प्रेम मा धाेका पछि पल पल उसैकाे याद मा बाचेका थिए उनी गरिव भएका कारण नै उनकाे प्रेम छुटेकाे बताउछन सर्जक साैगात दाहाल उछि छाेडि जानि निस्टुरि काे याद अाएर नै उनि शब्द लयमा भावुक बनी पहिलाे काेसेलि अतीत काे याद#
बजार मा ल्याएका छन
यसमा अति समधुर स्वर का धनी गायक गायिका काे स्वर रहेकाे छ
गायक ~ शिवराम शाहि ठकुरि
गायिका~ मुना थापा मगर
राधिका म्युजिक प्रालि ले बिरणत गरेकाे छ
बजार मा ल्याएका छन
यसमा अति समधुर स्वर का धनी गायक गायिका काे स्वर रहेकाे छ
गायक ~ शिवराम शाहि ठकुरि
गायिका~ मुना थापा मगर
राधिका म्युजिक प्रालि ले बिरणत गरेकाे छ
सल्यानी नव गायक G.m Ganesh B.c एति ठूलो शहरमा भन्दै प्रवास मलेशिया बाटै साङ्केतिक यात्रा सुरु
सल्यान सुहिकोट ९ मा जन्मिएका Gm Ganesh B.c हाल वैदेशिक रोजगारी को सिलसिलामा मलेसियामा कार्यरत छन, आफ्नो कार्य गर्दै गित संगीतलाई पनि माया गर्दै अहिले आफ्नै यति ठूलो शहरमा एल्बम सिर्जना गरि आफ्नै स्वर दिएर आउदै छन साथमा स्वर दिएकी छिन स्वर कि धनी नव लोकदोहोरी गायिका सुमित्रा तामाङ ले भने एस के म्युजिक प्रा.लि का मार्केटिङ म्यानेजर सर्जक गायक तथा मोडेल प्रकाश थापा ले संगीत दिएको बताउछन्।
प्रवास मा रहेर पनि गीत संगीत लाई माया गर्दै आफूमा भएको प्रतिभालाई बजार सम्म आउने सोच र ईच्छा भएका नव कलाकारहरुलाई सस्तो सुलभ गुणस्तरीय काम गरि देश देखि बिदेश बाट पनि गित संगीत निर्माण गर्दै आएको एस.के म्युजिक प्रा.लि ले यो एल्बम अडियो भिडियो मलेसियामा निर्माण गरि बजारमा ल्याउने मार्केटिङ म्यानेजर प्रकाश थापाले बताएका छन ।
गायक Gm गणेश B.c भन्छन धेरै पहिले देखि नै सोच बोकेको थिय, गित संगीतमा आउन लाई तर आफ्नो आर्थिक अवस्था को कारणले गर्दा गित संगीत मा देखिएको थिएन, मलेसियामा आफ्नो कार्य गर्दै अब गित संगीत मा हिड्छु भन्ने सोच बनाए तर मलेसिया बाट गित रेकर्ड हुन्छ र भिडियो निर्माण हुन्छ भन्ने यथार्थ…

Comments