गायक शिवराम शाही गायक क्षेत्रमा मात्र नभएर मोडेल मापनी जम्दै|Re.....





सर्जक गायक शिवराम शाही गायक मात्र नभएर मोडेल मा पनि जम्दै आएका छन!
उनले अहिले सम्म लोकदोहोरी गीत मात्र नभएर आधुनिक गितहरु सहित गरेर दर्जनौं गीत मा स्वर दिसकेको बताएका छन!

उनी अहिले आफ्नै काम को बिजि व्यस्तता भए पनि गीत संगीत क्षेत्रमा स्वर देखि मोडेल सम्म गर्दै बजारमा देखि रहेका छन,! भन्छन् बाल्यकाल मा बनजङलमा जादा पनि उनी गीत गाउने देखि लिएर मोबाइल बाट भिडियो खिचेर अभिनय गरेको बताउछन् !!अहिले मेरो सपना पूरा भयो भनेर, एकदमै खुशी छु र आफ्नै कम्पनीको गीतहरु म्युजिक भिडियो हरुमा देखिन पाउँद झनै खुशी तुल्याएको छ,! उनिलाई ।


उनि भन्छन् जब गीत संगीत मा लागे, तेहा देखि मलाई साथ सपोर्ट गर्दै आउनु भएको राधिका म्युजिक प्रा.लि को प्रबन्धक मेरो प्यारो दाजु DP Magar, दाजु  नै हो मलाई एहा सम्म पुर्याउने , उहालाई म आफुलाई भुलेर पनि प्यारो दाजुलाई भुल्न सक्दिन , भनेर , र सधै एसरी नै साथ पाइरहेने छु,! भन्दै केही सन्देश पनि गरेका छन!



®®®Radhikamusic.blogspot.com


     तपाईंहरु सग पनि गीत संगीत समन्धी केही लेख्नु छ र हाम्रो Website मा राख्न र आफ्नो कलाकारिता लाई अगाडि बढाउन चाहानुहुन्छ ??एदि चाहानुहुन्छ भने हामिलाई email गर्नुहोला!! Radhikamusic@gmail.com




यश भिडियो उत्पादक तथा बितरक राधिका म्युजिक प्रा.लि मार्फत बजारमा आएको छ!!

Vocal: Puskal Sharma&Radhika Adhikari
Lyrics: Dewan Tamang Rumba
Music: Dewan Tamang Rumba
Arranger: Bijay Kumar Thapa

Artist: Sarika K C & Shivram Shahi
Camera: Tanka KC
Edit: Bikash Gyawali
Director: Madan Khadka
Post Produuction-Radhika Music Films
contact Us on Whatsap-+977-9840382565
Subscribe us youtube-
https://www.youtube.com/channel/UCVCG...
Find Us on Facebook-
https://www.facebook.com/RadhikaMusic...


Comments

Popular posts from this blog

गायक तथा मोडेल मंगल टिपि दसैको अबसरमा गर्लफ्रइन्ड सग डेटिङ जादै हेर्नुस भिडियो सहित....