केही महिना देखिमात्र संचालन मा आएको एस.के म्युजिक प्रा.लि नंया नाम बाट नंया काम को सुरुवात...
बिगत केही महिना देखि मात्र संचालन मा आएको र भर पर्दो विस्वासीलो सस्तो सुलभ साथै गुणस्तरीय काम गर्दै आएको एस.के म्युजिक प्रा.लि ले छोटो समयमा नै सबै को मन जित्न सफल भइ चर्चा परिचर्चा कमाएर, धेरै संगीत प्रेमी कलाकार हरुलाइ बटुल्न सफल भएको कम्पनी संचालन गर्न नमिल्ने भएको ले उक्त कम्पनी लाई राधिका डिजिटल प्रा.लि नाम बाट संचालन मा ल्याउने र सेवासुबिधा युक्ति काम गरेर,अझै तपाइहरुको साङ्केतिक यात्रामा सधैभर सहयात्री बनेर नब कलाकारहरूलाई बिशेष सौलियत, विशेष छुट का साथ काम गरि, कम्पनी संचालन मा ल्याउने यसै कम्पनी का प्रबन्धक डम्मर पुलामी मगर ले बताएका छन ।
राधिका डिजिटल म्युजिक प्रा.लि बाट पाउने सेवा सुबिधाहरु ।
१.एल्बम कबर तपाइहरुकै रोजाइ मा उपलब्धि गराइने छ ।
२. अरेन्ज १देखि २दिन मा उपलब्धि गराइने छ।
3. अरेन्ज भोकल भए लगत्तै अडिओ गित १५ देखि २० दिन मा उपलब्ध गराइनेछ ।
४.अर्जेन्ट गित एक हप्तामा उपलब्ध गराइने छ । भने लाग्ने लगत भन्दा २००० बढी लाग्ने छ ।
५.प्रत्येक गित को you-tube प्रोमो+ f.m + Crbt Prbt उपलब्ध गराइने छ।
६.म्युजिक भिडियो हरु Tv Channel हरुमा प्रचारप्रसार गरिने छ ।
७. नव कलाकारहरूलाई interview लगाएत online Media र पत्रपत्रिकामा छपाइने छ।
८.देश तथा बिदेश,साउदी,मलेसिया,कतार,कुवेत,दुबई, भारत देखि गित रेकर्ड लगायत कुवेत र मलेसिया बाट म्युजिक भिडियो निर्माण गरिने छ ।
९.कुनैपनी गित को लय,थेगो शब्द चाहियमा निशुल्क कम्पनीले दिनेछ।
अरेन्ज देखि गित फाइनल भएर गित बुझी सके पछि
तपाईं हाम्रो सर्त
१.अरेन्ज र बाजाको रकम अग्रिम जम्मा गर्नु पर्ने छ।
२.रेकर्डिङ गर्नु भन्दा २ दिन पहिला जानकारी गराउनु पर्ने छ ।
३. गित र track लगि सके पछि सुरक्षित राख्नुहोला अन्यथा कम्पनी जिम्मेवार हुने छैन,
४.मास्टर सारिएको ३ महिना पुगिसके पछि फाइनल हराए फाइल डिलिट भए बिग्रीए अथवा फर्मट भए कम्पनी जिम्मेवारी हुने छैन ।
राधिका डिजिटल म्युजिक प्रा.लि अनामनगर काठमाडौं
एस कम्पनीका मार्केटिङ म्यानेजरहरु
____________________________________
-सौगात दाहाल हाल (साउदी अरेबिया ) -शब्द संगीतकार
- लक्ष्मण प्रकाश सिम्ताली हाल (भारत) -शब्द संगीतकार
- गोबिन्द के.सि हाल ( कतार ) -लोकदोहोरी गायक
- प्रकाश थापा हाल (मलेसिया )-सर्जक मोडल तथा गायक
- भैरव बि.सि हाल ( मलेसिया ) मार्केटिङ म्यानेजर
-सुरि प्रेमी हाल (नया दिल्ली )लोक गायक गायक
-राधिका अधिकारी (काठमाडौं ) लोकदोहोरी गायिका
- अनु अधिकारी ( काठमाडौं ) लोकदोहोरी गायिका
प्रबन्धक निर्देशक
डम्मर पुलामी मगर शिवराम शाही ठकुरि
Contact whatsapp Mobile+977-9868247354 +977-9840382565

जानकारी को लागि धेरै धेरै धन्यवाद
ReplyDelete