गायक तथा मोडेल मंगल टिपि दसैको अबसरमा गर्लफ्रइन्ड सग डेटिङ जादै हेर्नुस भिडियो सहित....






मंगल टिपि गायक तथा मोडेल /पछिल्लो समय दर्सक

 स्रोता को लोकप्रियता कमाउदै गरेका  लोक गायक तथा

 मोडेल  मंगल टिपि  बरु मलाई आशु देउ बोल को

  म्युजिक भिडियोमा फेरि पनि बजारमा देखिएका छन ।




 शब्द संगीत मा संगीत बराल को र  आवाज कि धनी

 दिछ्या बिक र गणेश परिवार को मन लोभ्याउने आवाज

 दिएका  छन् उक्त  गित लाई एरेन्ज नरेन्द्र बियोगिले

 गरेका छन् भने, निर्देशन निशान एस के ले गरेको

 बताउछन्!




गायक तथा मोडेल मंगल टि पि ले अब फेरि अर्को गित

 संगीत झल्किने म्युजिक भिडियो बजारमा ल्याउने तयारी

 रहेको बताएका छ्न!






®®®Radhikamusic.blogspot.com


     तपाईंहरु सग पनि गीत संगीत समन्धी केही लेख्नु छ र हाम्रो Website मा राख्न र आफ्नो कलाकारिता लाई अगाडि बढाउन चाहानुहुन्छ ??एदि चाहानुहुन्छ भने हामिलाई email गर्नुहोला!! Radhikamusic@gmail.com






Comments

Popular posts from this blog

गायक शिवराम शाही गायक क्षेत्रमा मात्र नभएर मोडेल मापनी जम्दै|Re.....