Posts

Showing posts from August, 2017

केही महिना देखिमात्र संचालन मा आएको एस.के म्युजिक प्रा.लि नंया नाम बाट नंया काम को सुरुवात...

Image
बिगत केही महिना देखि मात्र संचालन मा आएको र भर पर्दो विस्वासीलो सस्तो सुलभ साथै गुणस्तरीय काम गर्दै आएको एस.के म्युजिक प्रा.लि ले छोटो समयमा नै सबै को मन जित्न सफल भइ  चर्चा परिचर्चा कमाएर, धेरै संगीत प्रेमी कलाकार हरुलाइ बटुल्न सफल भएको कम्पनी संचालन गर्न नमिल्ने भएको ले  उक्त कम्पनी लाई राधिका डिजिटल प्रा.लि नाम बाट संचालन मा ल्याउने र  सेवासुबिधा युक्ति काम गरेर,अझै तपाइहरुको साङ्केतिक यात्रामा सधैभर सहयात्री बनेर नब कलाकारहरूलाई बिशेष सौलियत, विशेष छुट का साथ काम गरि, कम्पनी संचालन मा ल्याउने यसै कम्पनी का प्रबन्धक डम्मर पुलामी मगर ले बताएका छन । राधिका डिजिटल म्युजिक  प्रा.लि बाट पाउने  सेवा सुबिधाहरु । १.एल्बम कबर तपाइहरुकै रोजाइ मा उपलब्धि गराइने छ  । २. अरेन्ज १देखि २दिन मा उपलब्धि गराइने छ। 3. अरेन्ज भोकल भए लगत्तै अडिओ गित १५ देखि २० दिन मा उपलब्ध गराइनेछ । ४.अर्जेन्ट गित एक हप्तामा उपलब्ध गराइने छ । भने लाग्ने लगत भन्दा २००० बढी लाग्ने छ । ५.प्रत्येक गित को you-tube प्रोमो+ f.m + Crbt Prbt उपलब्ध गराइने छ। ६.म्युजिक भिडियो हरु Tv Channel हरुमा प्रचारप्रसार गरिने

सल्यानी नव गायक G.m Ganesh B.c एति ठूलो शहरमा भन्दै प्रवास मलेशिया बाटै साङ्केतिक यात्रा सुरु

Image
सल्यान सुहिकोट ९ मा जन्मिएका Gm Ganesh B.c हाल वैदेशिक रोजगारी को सिलसिलामा मलेसियामा कार्यरत छन, आफ्नो कार्य गर्दै गित संगीतलाई पनि माया गर्दै अहिले आफ्नै यति ठूलो शहरमा एल्बम सिर्जना गरि  आफ्नै स्वर दिएर आउदै छन साथमा स्वर दिएकी छिन स्वर कि धनी नव लोकदोहोरी गायिका सुमित्रा तामाङ ले भने एस के म्युजिक प्रा.लि का मार्केटिङ म्यानेजर  सर्जक गायक तथा  मोडेल प्रकाश थापा ले संगीत दिएको बताउछन्। प्रवास मा रहेर पनि गीत संगीत लाई माया गर्दै आफूमा भएको प्रतिभालाई बजार सम्म आउने सोच र ईच्छा भएका नव कलाकारहरुलाई  सस्तो सुलभ गुणस्तरीय काम गरि देश देखि बिदेश बाट पनि गित संगीत निर्माण गर्दै आएको एस.के म्युजिक प्रा.लि ले यो एल्बम अडियो भिडियो मलेसियामा निर्माण गरि  बजारमा ल्याउने  मार्केटिङ म्यानेजर प्रकाश थापाले बताएका छन । गायक Gm गणेश B.c  भन्छन धेरै पहिले देखि नै सोच बोकेको थिय, गित संगीतमा आउन लाई तर आफ्नो आर्थिक अवस्था को कारणले गर्दा गित संगीत मा देखिएको थिएन, मलेसियामा आफ्नो कार्य गर्दै अब गित संगीत मा हिड्छु भन्ने सोच बनाए तर  मलेसिया बाट गित रेकर्ड हुन्छ र भिडियो निर्माण हुन्