यसपालिको दसैंमा पनि गायक गोबिन्द के.सिलाई आउनु राजा भनेर प्रेमिकाले बोलाउदा पनि फर्कने मन गरेका छैनन् !आखिर किन हेरौ भिडियो सहित Re....








देस बिदेश बाटै केही गित सङ्गिङ्ग मा छुट्टै आफ्नो पहिचान बनाउन सफ़ल अहिल का  नब गायक गोबिन्द के सि हाल वैदेशिक रोजगारी को लागि हाल कतार मा आफ्नो कार्यगर्दै भेरि अञ्चल को सल्यान जिल्ला  त्रिर्बेनी मा जन्मिनु भयका गोबिन्द सानै देखि आफू भन्दा अग्रर्ज लाई सम्मान र साना लाई माया गर्ने कोसै सङ्ग नि नराम्रो नबोल्ले नरिसाउने सबै को मन मस्तिष्क मा बस्न सफल हुनुन्त्यो गित सङित र अध्यन मा निकै उहाँ को मन जान्थ्यो रेडियो मा कुनै पनि कार्यक्रम नछुटाई सुन्नु हुन्थ्यो र बेला बेला मा गित हरु गुनगुनाउनु पनि हुन्थ्यो उहाँ को रहर आज पूरा हुदै छ अहिले को बसाई यक दमै मार्मिक गित दसै तिहार गाउमा आको छ जो गित ले धेरै को मन छुयो को छ तेहि गित ले उहाँ लाई चिनाउन सफल भयको  छ केही गित हरु मा यो भन्दा पहिले पनि स्वर शब्द  दिई सक्नु भको छ
धोका दियौं यो जुनि मा.भेरी पारी तिम्रो सुर्खेत.लगायत गित हरु मा आवाज दिई सक्नु भको छ र केही गित हरु तयारी अबस्थामा रहेको  बताउनु भयो र अब को केही महिना मा नेपाल आउने नि उहाले बताउनु भयो नेपाल आय लगतै केही गित हरु रेकर्डिङ र भिडियो गर्ने उहाँले बताउनु भयो नेपाल भन्दा बाहिर बाट रेकर्डिङ गर्दा अल्लि खर्च बडि लाग्ने र भिडियो  गर्न लाई अल्लि असजिलो हुने उहाले  बताउनु भयको छ हजुर को  गित सङ्गीत यात्रा सधैब सफल होस हाम्रो तर्फबाट हजुर सुभ कामना व्यक्त गर्दछौ









®®®Radhikamusic.blogspot.com


     तपाईंहरु सग पनि गीत संगीत समन्धी केही लेख्नु छ र हाम्रो Website मा राख्न र आफ्नो कलाकारिता लाई अगाडि बढाउन चाहानुहुन्छ ??एदि चाहानुहुन्छ भने हामिलाई email गर्नुहोला!! Radhikamusic@gmail.com


Comments

Popular posts from this blog

गायक शिवराम शाही गायक क्षेत्रमा मात्र नभएर मोडेल मापनी जम्दै|Re.....

गायक तथा मोडेल मंगल टिपि दसैको अबसरमा गर्लफ्रइन्ड सग डेटिङ जादै हेर्नुस भिडियो सहित....